आइतबार, वैशाख २३, २०८१

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

नेपालखोज २०७९ चैत १७ गते ८:४४

काठमाडाैं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रोपटक विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले सर्मथन फिर्ता लिएसँगै उनले फेरि विश्वासको मत लिन लागेका हुन् ।

दुई दिनअघि शर्माले विश्वासको मतका लागि व्यवस्था मिलाइदिन आग्रहसहित प्रदेशसभासमक्ष निवेदन दिएका थिए । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया