लामखुट्टे भगाउने कुण्डलका कारण एकै परिवारका ६ जनाको मृत्यु
नेपालखोज
२०७९ चैत १७ गते १८:०४

दिल्ली । दिल्लीको शास्त्री पार्क क्षेत्रमा लामखुट्टेको तार बालेर सुतेर एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
लामखुट्टेको कुण्डल बालेर सुतिरहेको बेला सिरानीबाट आगो फैलिदा निसास्सिएर ६ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको दिल्लीका उत्तरपूर्वी जिल्लाका डीसीपीले जनाएका छन् ।
मृत्यु हुनेमा ४ पुरुष, १ महिला र डेढ वर्षका बालक रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया