नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत १७ गते २२:००

आज प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार ।

मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले भोलि छलफल गर्ने ।

तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता ।

खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा ।

रास्वपाले भोलि पत्रकार सम्मेलन गर्ने ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पाए दोस्रोपटक विश्वासको मत ।

श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने ।

नुवाकोटमा सुमो दुर्घटना, २ जनाको मृत्यु ।

अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा हुने ।

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल च्याम्पियन ।

खप्तड गोल्डकपको उपाधिका लागि मनाङ र थ्री स्टार भिड्ने ।

प्रतिक्रिया