आईपीएल डिस मिडियामा पनि
नेपालखोज
२०७९ चैत १८ गते ७:२३

काठमाडौँ । डिस मिडिया नेटवर्कले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रत्यक्ष प्रशारण प्रारम्भ गरेको बताएको छ । डिश मिडिया नेटवर्कले सुरु गरेको आईपी टिभीमा भारतीय क्रिकेट लिग आइपिएल एचडी क्वालिटीमा प्रसारण गर्न थालिएको हो ।
आईपिएल हिजो शुक्रबार सुरु भएको हो । डिस होमको लाइभ टिभीमा दैनिक विभिन्न स्पोर्टस्, मनोरञ्जनक कार्यक्रम , चलचित्र तथा सिरियलहरू हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
आईपीएल नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने र यो सेवा लिन इन्टरनेट आवश्यक भने आवश्यक भएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया