राष्ट्रपति पौडेल अस्पताल भर्ना
नेपालखोज
२०७९ चैत १८ गते २२:०२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेलको पेटमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
हाल उनी चिकित्सकको निगरानी रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया