मंगलबार, वैशाख ११, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत १८ गते २२:०७

सरकारसँग ५ बुँदे सहमतिपछि मिटरब्याज पीडितले गरे आन्दोलन फिर्ता ।

चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय ।

भिम रावलसँग संवाद गर्न एमालेले गठन गर्यो तीनसदस्यीय वार्ता टोली ।

उपनिर्वाचनका लागि रास्वपाले दियो रवि, स्वर्णिम र रमेशलाई टिकट ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक ।

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय मिडिया सम्मेलन ।

खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लवलाई ।

आईपिएल अन्तरगतको खेलमा पञ्जावसँग कोलकता ७ रनले पराजित ।

प्रतिक्रिया