नागरिकबाट अभिनन्दित हुँदै पूर्वराजा
नेपालखोज
२०७९ चैत २० गते ९:०६

काठमाडौं । आज पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दित हुँदैछन् ।
सुनसरीको इनरुवामा राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा पूर्वराजा शाहलाई अभिनन्दन गर्न लागिएको हो ।
कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा अनुमति मागेपनि प्रशासनले सुरक्षाको कारण देखाउदै अनुमति नदिएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया