मन्त्रिपरिषद्को बैठक बस्दै
नेपालखोज
२०७९ चैत २० गते ११:५५

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनपछि आज पहिलाे पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता समीकरण फेरिएपछि कांग्रेससहित दल दलीय गठबन्धन दललाई समेटेर प्रधानमन्त्रीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया