सोमबार, असार २, २०८२

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

नेपालखोज २०७९ चैत २० गते १७:४७

काठमाडाैं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको हाे ।

प्रतिक्रिया