माओवादीको पदाधिकारी बैठक सुरु
नेपालखोज
२०७९ चैत २२ गते १७:०७

काठमाडौं । नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो ।
बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया