नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत २२ गते २२:५६

उपचारपछि शीतल निवास फर्किए राष्ट्रपति रामचन्द्र पौडेल ।

उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण ।

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी ।

रवि लामिछानेविरुद्धको रिटमा सर्बोच्चको कारण देखाऊ आदेश ।

समयको अभाव देखाउदै सन्दीपविरुद्धको सुनवाइ आज पनि स्थगित ।

एकै मितिमा स्ववियु निर्वाचन गराउन माग ।

३ उजुरी खारेज, रवि लामिछानेको उम्मेदवारी कायम ।

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने ।

कार्य मूल्यांकन समिति गठन गर्ने कोसी प्रदेश सरकारको निर्णय ।

उपत्यकाको ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्बको क्षति ।

पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित ।

प्रतिक्रिया