आइतबार, असार १, २०८२

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरू

नेपालखोज २०७९ चैत २३ गते १०:२५

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्न, मन्त्रिपरिषद बिस्तार, उपनिर्वाचन तयारीलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा बैठक बसेको हो ।

साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । सत्तागठबन्धनमा दशै दलका नेताहरू बालुवाटार छलफलमा सहभागी रहेका छन् ।

प्रतिक्रिया