नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत २३ गते २२:१३
रामेछाप बलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक ।
चौबीस घण्टामा थपिए ८५ जना कोरोना संक्रमित ।
प्रतिनिधिसभाको बैठकमा दुई विधेयक टेबुल ।
चैत ३० गते स्ववियू निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति ।
जसपाको विधान अधिवेशन जेठमा सर्यो ।
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने ।
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट ।
अभिनयमा फर्किए पल शाह ।
ए डिभिजन लिगमा मछिन्द्र र हिमालयनको बराबरी खेल, आर्मीमाथि थ्रीस्टारको जित ।
सम्बन्धित

प्रतिक्रिया