सरकारले चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने
नेपालखोज
२०७९ चैत २४ गते १३:४१

काठमाडौं । सरकारले एआईजीमा नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवा गर्ने गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको हाे । बढुवा गर्ने डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया