शुक्रबार, वैशाख २१, २०८१

बढे कोरोना संक्रमित, आज ९९ जनामा पुष्टि

नेपालखोज २०७९ चैत २४ गते १८:५७

काठमाडौं । देशभर पछिल्लो चाैबीस घण्टामा ९९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

साेही समयमा २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।

प्रतिक्रिया