नेपालखोज दिनभरी खबर सारांश

नेपालखोज २०७९ चैत २७ गते २२:३५

रास्वपा सांसद ढाका कुमार श्रेष्ठले बुझाए स्पष्टीकरण ।

सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले माग्यो क्षमा ।

राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित ।

कैलालीमा जीप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते ।

अनेमसङ्घको अध्यक्षमा टुका हमाल निर्वाचित ।

बिस्केट जात्रा सुरु ।

देशभर थपिए १२४ कोरोना संक्रमित ।

चलचित्र ‘प्रसाद २’ रिलिजका लागि खुल्यो बाटो ।

ए डिभिजन लिगमा पुलिसको पहिलो जित, मनाङ र थ्री स्टारको बराबरी ।

प्रतिक्रिया