न्यायाधीश गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ
नेपालखोज
२०७९ चैत २८ गते १६:४२

काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा आफ्नै कान्छी श्रीमतीले दिएको जाहेरीका आधारमा गिरीलाई काठमाडौंको सामाखुसीबाट मंगलबार पक्राउ गरेको हो ।
जबरजस्ती करणीको आरोपमा आफ्नै कान्छी श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको हो ।
कपिलबस्तु प्रहरीमा परेको उजुरीअनुसार उनलाई कपिलबस्तु जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो । हाल न्यायपरिषद्मा कार्यरत रहेका गिरीलाई पुर्जीका आधारमा पक्राउ गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया