नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत २८ गते २२:२१
जबरजस्ती करणीको आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ ।
सरकारले आयातित तरकारीको विषादी परीक्षण गर्ने ।
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन ।
उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकियो ।
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन ।
माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन ।
चालु खातामा घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब ।
आठ महिनामा भित्रियो झण्डै सात खर्ब ९४ अर्ब अर्ब रुपैंयाँ रेमिट्यान्स ।
काठमाडौं महानगरले पाँच वर्षपछि पुनःसञ्चालनमा आयो वायोग्यास प्लान्ट ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त ।
ए डिभिजन लिगमा मछिन्द्रको फराकिलो जित, आर्मीले जावलाखेललाई हरायो ।
सम्बन्धित

प्रतिक्रिया