बिहीबार, जेठ ३०, २०८२

उद्योग वाणिज्य महासंघको मतदान आज

नेपालखोज २०७९ चैत २९ गते ७:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ ।

प्रतिक्रिया