बुधबार, जेठ २९, २०८२

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

नेपालखोज २०७९ चैत ३० गते ६:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी भएका छन् ।

उनले ६१ मत ल्याएर वियजी भएका हुन् । उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याएका थिए ।

प्रतिक्रिया