एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी
नेपालखोज
२०७९ चैत ३० गते ८:१३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठले ८४६ मत ल्यार विजयी भएकी हुन् ।
उनले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्षमा सयुक्त उमेदवार रहेका भरत आचार्यलाई पराजित गरेकी हुन् ।
भरत आचार्यले ७८१ मत पाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया