नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत ३० गते २२:०४
अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति दिने मन्त्रिपरिषदको निर्णय ।
पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत ।
सर्वोच्चमा प्रधानमन्त्री दाहालको लिखित जवाफ, रिट खारेज गर्न अनुरोध ।
नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित ।
राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७८ मा संशोधन ।
पछिल्लो चौबीस घण्टामा १०६ संक्रमित ।
नेपालमा बेरूजु ५ खर्ब ८७ अर्ब पुग्यो ।
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश ।
ए डिभिजन लिगमा थ्रीस्टार विजयी, चर्च ब्वाइज बराबरीमा रोकियो ।
सम्बन्धित

प्रतिक्रिया