भिनाजुले सालोमाथि खुकुरी प्रहार
नेपालखोज
२०८० वैशाख १ गते १८:१४

काठमाडाैं । जडिबुटीस्थित भिनाजुले आफ्नै सालोमाथि खुकुरी प्रहार गरेका छन् । रमण काफ्लेले आफ्नो सालो दिपेशमाथि खुकुरी प्रहार गरेका हुन् ।
घाँटीको पछाडि भागमा भएको खुकुरी प्रहारबाट घाइते दिपेशको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले काफ्लेलाई पक्राउ गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया