नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख १ गते २१:५९
सरकारको आम्दानीभन्दा खर्च धेरै, चैत मसान्तसम्म सरकारको दुई खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ घाटा बजेट ।
गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गते आह्वान ।
माओवादी केन्द्रले नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने ।
काठमाडौं महानगरमा पूर्णरुपमा अनलाइन नक्सापास प्रणालीको सुरुवात ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित ।
टिभी श्रृंखला ‘सक्किगो नि’को तेस्रो सिजनको प्रसारण आगामी जेठ ४ गतेदेखि सुरु हुने ।
मुख्यमन्त्री कप यु-१६ क्रिकेटमा अछाम र कञ्चनपुर विजयी ।
सम्बन्धित
प्रतिक्रिया