शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

नेपालखोज २०८० वैशाख २ गते ९:३७

काठमाडाैं । शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ । किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान उनकाे निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि किष्ट अस्पतालमा भर्ना भएकी उनकाे उपचारको क्रममा बिहान निधन भएकाे जनाएकाे छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया