मंगलबार, जेठ २८, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालखोज २०८० वैशाख ३ गते ८:१६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्न लागेको हाे ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा राष्ट्रियसभाबाट सन्देशसँगै प्राप्त भएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

प्रतिक्रिया