फ्रेन्ड्स क्लबकाे फराकिलो जित
नेपालखोज
२०८० वैशाख ४ गते १८:५३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हिमालयन शेर्पा क्लबलाई ६-० गोल अन्तरले हराएको हो ।
फ्रेन्ड्सको यो दोस्रो जित हो । फ्रेन्ड्सले ८ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा उक्लिएको छ । चौंथो हार व्यहोरेको हिमालयनले ९ अंक जोडेको छ । हिमालयन ११ औं स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया