नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख ४ गते २२:००

स्मार्ट टेलिकमको लाइसेन्स खारेज ।

वायुसेवा निगमले तीन जहाज खरिद गर्ने ।

काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्चमा रिट दायर ।

संवैधानिक परिषद्को बैठक आगामी शुक्रबार बस्दै ।

लुम्बिनी प्रदेश मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने ।

राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्वस्थ ।

यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक ।

नौ महिनामा १४ अर्ब नाफा विदेशियो ।

पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याइने ।

कोरोना संक्रमणबाट एक जनाको मृत्यु ।

एसीसी प्रिमियर कप भोलिदेखि ।

ए डिभिजन लिगमा चर्च ब्वाइज र थ्रीस्टारले अंक बाँडे, फ्रेन्ड्स क्लबको फराकिलो जित ।

प्रतिक्रिया