एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

नेपालखोज २०८० वैशाख ५ गते ९:०२

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध विरुद्ध नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ ।

नेपालले टस हारेर ब्याटिङ गदैछ ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरू हुने खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।

प्रतिक्रिया