प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडित पक्राउ
नेपालखोज
२०८० वैशाख ५ गते १२:२५

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा नयाँबानेश्वरबाट पक्राउ परे द्वन्द्वपीडित लिएको छ । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हाे ।
संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया