नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख ८ गते २२:१०
सिंहदरवारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश ।
उपनिर्वाचनका दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द ।
कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालयले माग्यो स्पष्टीकरण ।
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा ।
‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगर ।
पछिल्लो २४ घण्टामाथप १०६ जनामा कोरोना, एक जनाको मृत्यु ।
निलम गुरुङ बनिन् पहिलो ‘पोएट आइडल’ ।
सन्दीप लामिछानेले बनाए ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी ।
नेपालको शानदार जित, ओमान ८४ रनले पराजित, युएईमाथि हङकङको सानदार जित ।
ए डिभिजन लिग फुटबलमा आर्मी र पुलिस बराबरी खेले, एनआरटीले एपीएफलाई हरायो ।
सम्बन्धित

प्रतिक्रिया