आईपीएलका कप्तानहरु श्रीमतीका साथ

आरसीबीका कप्तान फाफ डु प्लेसिसले सन् २०१३ मा इम्री भिसरसँग विवाह गरेका थिए ।
डेभिड वार्नरले अप्रिल २०१५ मा क्यान्डिस वार्नरसँग विवाह गरेका थिए । यो जोडीका ३ छोरी छन् ।
लखनउका कप्तान केएल राहुलले हालसालै अभिनेता सुनिल शेट्टीकि छोरि आथिया शेट्टीसँग विवाह गरेका छन् ।
आरआरका कप्तान सञ्जु सैमसनले सन् २०१८ मा चारुलतासँग विवाह गरेका थिए ।
केकेआरका कप्तान नितिश राणाले २०१९ मा साची मारवाहसँग बिबाह गरेका थिए ।
चेन्नइका कप्तान एमएस धोनीकी पत्नी साक्षी हुन।
डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या नताशा स्टान्कोभिकसँग बिबाहित छन ।
हैदराबादका कप्तान एडिन मार्करामकी श्रीमती निकोल डेनिएला ओ’कोनर गहना कम्पनीकि मालिक हुन् ।
५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले ऋतिका सचदेव सँग बिबाह गरेका छन् ।
पञ्जाबका कप्तान शिखर धवन आयशा मुखर्जीसँग सम्बन्धविच्छेद गरेपछि अहिले एकल छन् ।

प्रतिक्रिया