ए डिभिजन लिग : मछिन्द्रकाे सहज जित

नेपालखोज २०८० वैशाख ९ गते १८:२२

काठमाडाैं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।  

शनिबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको यो चौंथो जित हो । मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ ।

प्रतिक्रिया