नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख ९ गते २२:०५
भोलि हुने उपनिर्वाचनको तयारी पूरा ।
निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन ।
तनहुँ–१ को उपनिर्वाचन क्षेत्रमा यातायात सेवा बन्द गर्ने निर्णय ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत ।
कोरोना संक्रमित एक जनाको निधन ।
कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ।
‘छक्का पञ्जा(४’ले पार गर्यो ५१औँ दिन ।
एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेवीया र कुवेत विजयी ।
ए डिभिजन लिगमा मछिन्द्रको सहज जित, खुमलटारसँग मनाङ मस्र्याङ्दी पराजित ।
सम्बन्धित

प्रतिक्रिया