सोमबार, जेठ २७, २०८२

बारामा जसपाले बुथ कब्जा गर्‍यो : अध्यक्ष राउत

नेपालखोज २०८० वैशाख १० गते १२:००

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बाराका विभिन्न ठाउँमा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

संचारक्रमीहरूसँग उनले भने, ‘तीन चार ठाउँमा बुथ कब्जा भएको छ । मान्छेलाई डर त्रास दिने काम भइरहेको छ । खास गरी जसपाका कार्यकर्ताहरूले हाम्रा कार्यकर्ताहरूलाई हिँडडुल गर्न नदिने भएका छन् ।’

अध्यक्ष राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जसपाले बुथ क्याप चर गरेको आरोप लगाएका हुन् । झिटकैयासहित केही बुथहरू अहिले पनि कब्जा पनि जसपाको कब्जामा रहेको उनको आरोप छ ।

प्रतिक्रिया