सोमबार, जेठ २७, २०८२

‘मतगणना आजैबाट सुरु हुन्छ’

नेपालखोज २०८० वैशाख १० गते १८:४७


काठमाडौं । उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने भएकाे छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजैबाट मतगणना सुरु हुने बताए ।

थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताए । उनले भनेका छन् सकेसम्म आजैबाट हुन्छ । आज भएन भने भोलि बिहान छिट्टै सुरु हुन्छ पर्सिसम्ममा सबै मतपरिणाम आइसक्छ ।

आज बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत बारामा ६१ र तनहुँमा ५२ प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया