नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख १० गते २२:४१
उपनिर्वाचन सम्पन्न, चितवन २ मा ६२ प्रतिशत, तनहुँ १ मा ५२ प्रतिशत र बारा २ मा ६१ प्रतिशत मतदान ।
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य ।
महोत्तरीमा आठ घर जल्यो ।
दुर्घटनामा गम्भिर घाइते भएका कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु ।
पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिए ।
आइपीएलमा राजस्थानमाथि बैंगलोरको जित ।
एसीसी प्रिमियर लिगमा युएईले सिङ्गापुरलाई हरायो, ओमनले मलेसियालाई हरायो ।
ए डिभिजन लिगमा संकटा माथि थ्रिस्टारको सहज जित, सातदोबाटो र हिमालयन खेले बराबरी ।
यू-१७ महिला टोलीको बिदाइ ।
यु-१६ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात ।
सम्बन्धित

प्रतिक्रिया