ए डिभिजन लिग : एपीएफ र खुमलटार खेल्दै
नेपालखोज
२०८० वैशाख ११ गते ९:१३

काठमाडाैं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज १२औं चरणको खेल सुरु हुँदैछ । आज एक खेलमात्रै हुने भएको छ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
एन्फा मैदान सातदोबाटोमा दिउँसो ३ बजे विभागीय क्लब एपीएफ र एफसी खुमलटार आम्ने सामने हुने छन् । ११औं चरणको खेल सकिदाँ एपीएफ नबौं र खुमलटार ११ औं स्थानमा छ । आज एपीएफ र खुमलटार समान पाचौँ जितको खोजीमा हुने छन् ।
सम्बन्धित

प्रतिक्रिया