सोमबार, जेठ २७, २०८२

बारा २ मा मतगणनाको तयारी

नेपालखोज २०८० वैशाख ११ गते ९:५०

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

सर्बदलीय बैठक सकिएको छ र बैठकले गणना सुरु गर्ने निर्णय गरेको छ । गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

प्रतिक्रिया