शुक्रबार, वैशाख १४, २०८१

आउँदैछन यी ठुला चलचित्र

नेपालखोज २०८० वैशाख ११ गते १३:०३

काठमाडाैं । बलिउड अभिनेता सलमान खान र पूजा हेगडेको फिल्म ‘किसी का भाइ किसकी जान’ प्रदर्शनमा आइसकेको छ । यो चलचित्रको बजेट धेरै भएकाले यसले राम्रो कमाइ गर्ने अपेक्षा गरिए पनि यसको बजार सुस्त छ । यसका अतिरिक्त आगामी दुई–तीन महिनामा करिब ८ वटा ठूला बजेट बलिउड फिल्म रिलिज हुँदैछन् ।

चलचित्र : जवान
प्रदर्शन मिति : २ जुन
प्रमुख कलाकार : शाहरुख खान
बजेट : ४०० करोड रुपैयाँ

चलचित्र : आदिपुरुष
प्रदर्शन मिति : १६ जुन
प्रमुख कलाकार : प्रभास, कृति सेनन तथा सन्नी सिंह
बजेट : ६४० करोड रुपैयाँ

चलचित्र : मैदान
प्रदर्शन मिति : २३ जुन
प्रमुख कलाकार : अजय देवगन
बजेट : ३२० करोड रुपैयाँ

चलचित्र : सत्यप्रेम की कथा
प्रदर्शन मिति : २९ जुन
प्रमुख कलाकार : कार्तिक आर्यन र कियारा आडवाणी
बजेट : १६० करोड रुपैयाँ

चलचित्र : योद्धा
प्रदर्शन मिति : ७ जुलाई
प्रमुख कलाकार : दिशा पटानी र सिद्धार्थ मल्होत्रा
बजेट : ११२ करोड रुपैयाँ

चलचित्र : ड्रीम गर्ल – २
प्रदर्शन मिति : ७ जुलाई
प्रमुख कलाकार : आयुष्मान खुराना र अनन्या पाण्डे
बजेट : १२८ करोड रुपैयाँ

चलचित्र : रकी और रानी की प्रेम कहानी
प्रदर्शन मिति : २८ जुलाई
प्रमुख कलाकार : रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, शबाना आजमी तथा जया बच्चन
बजेट : २४० करोड रुपैयाँ

प्रतिक्रिया