बारा २ मा उपेन्द्र यादवको सुरुवाति अग्रता
नेपालखोज
२०८० वैशाख ११ गते १४:०६

काठमाडौं । बारा २ मा पहिलो पटक सार्वजनिक मत परिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवको अग्रता देखिएको छ ।
उनले २२४ मत पाउदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १७० मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १६६ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया