चितवन २ मा रवि दोस्रो, न्यौपानेको अग्रता
नेपालखोज
२०८० वैशाख ११ गते १५:१७

काठमाडौं । चितवन–२ मा जारी मतगणनाको पहिलो सार्वजनिक परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।
न्यौपानेले ३६७ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३१९ मत ल्याएका छन् ।
गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले २४४ मत पाएका छन् । इच्छाकामना क्षेत्रबाट मतगणना गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया