स्वर्णीमलाई साढे ७ हजारको अग्रता
नेपालखोज
२०८० वैशाख ११ गते १७:०१

काठमाडौं । तनहुँ १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले साढे ७ हजारको अग्रता लिएका छन् ।
उनले १८४६१ मत पाउदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १०८१४ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ६०६८ मत ल्याएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया