बारा २ मा उपेन्द्र अघि, शिवचन्द्र पछि पछि
नेपालखोज
२०८० वैशाख ११ गते १९:०६

काठमाडौं । बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा प्राप्त परिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले पच्छ्याइरहेका छन् ।
यादवले २३४२ मत ल्याउदा कुशवाहले १९५४ पाएका छन् ।
नेकपा एमालेले ७९३ ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २८७ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया