काठमाडौंबाट दुबईको लागि उडेको विमानको इञ्जिन फेल

नेपालखोज २०८० वैशाख ११ गते २१:३८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि आकस्मिक अवतरण गर्न लागेको विमानस्थल स्रोतले जनाएको छ ।

उडेको जहाजमा आगलागी भएको छ ।

प्रतिक्रिया