आइतबार, जेठ २६, २०८२

उपेन्द्र यादवकाे अग्रता कायमै

नेपालखोज २०८० वैशाख १२ गते २१:०३


काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । उपेन्द्र यादवले २२ हजार ९६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहा १९ हजार २७९ मत पाएका छन् । उनी उपेन्द्रभन्दा दुईहजार ८१७ मतले पछाडि छन् । एमालेका पुरुषोत्तम पौडेलले ६ हजार ३५४ मत पाएका छन् ।

प्रतिक्रिया