नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख १२ गते २२:००
चितवन २ मा रवि लामिछाने र तनहुँ १ मा डा. स्वर्णीम वाग्ले निर्वाचित, बारा २ मा मतगणना जारी ।
काठमाडौं महानगरले हटायो पुरानो बसपार्कको अबैध प्रहरी बिट ।
रकम डिल काण्डमा मुछिएका ढाका कुमार श्रेष्ठको सांसद पद गयो ।
पछिल्लो २४ घण्टामा १३६ कोरोना संक्रमण थपिए ।
कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक ।
एमाले केन्द्रीय कमिटी बैठक झापा बस्ने ।
एसीसी प्रिमियर कपमा कुवेतको जित, कतारको लगातार तेस्रो हार ।
‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स, पुलिस र आर्मी विजयी ।
सम्बन्धित

प्रतिक्रिया