कोशी प्रदेशले खारेज गर्यो प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि

नेपालखोज २०८० वैशाख १३ गते १०:४४

विराटनगर । कोशी प्रदेश, मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने पहिलो निर्णय गरेको छ ।

सोही बैठकले प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको मुख्मन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।

प्रतिक्रिया