नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख १३ गते २३:१६

साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य ।

कोरोनाबाट एकको मृत्यु, ८२ संक्रमित थपिए ।

एसीसी प्रिमियर कपमा ओमान र युएई सेमिफाइनल प्रवेश ।

‘ए’ डिभिजन लिगमा हिमालयन र सातदोवाटोको जित, थ्री स्टार र मछिन्द्रको बराबरी ।

प्रतिक्रिया