गोरखाको आर्थिक सहयोगमा महिलाहरूलाई अचार बनाउने तालिम
नेपालखोज
२०८० वैशाख १४ गते ८:४०

गोरखा । गोरखा नगरपालिका गोरखाको आर्थिक सहयोगमा महिलाहरुलाई तीनदिने अचार बनाउने तालिम ।
नगरपालिकाको वडा नम्बर १२ स्थित दरौदी आमा समूहमा आबद्ध महिलाहरुलाई आत्मानिर्भर बनाउन यही वैशाख ११ गतेदेखि १३ गतेसम्म तालिम प्रदान गरिएको हो । सहभागीहरु तालिम सम्पन्न भएपछि सामूहिक तस्बिरमा । तस्बिर : दीपक श्रेष्ठ-रासस
सम्बन्धित
प्रतिक्रिया